Birtamod, Jhapa Nepal info@rotarybtm.com 9806055007

Day: December 30, 2017

सन्दकपुर गाँउपालीकाका ६ विद्यालयमा रोटर्याक्ट क्लब अफ बिर्तामोड मिडटाउनको सहयोग

रोटर्याक्ट क्लब अफ बिर्तामोड मिडटाउनले न्यानो कपडा वितरण गरेको छ । चिसोको कारणले विद्यालय जान बन्चित विकट पहाडी क्षेत्र सन्दकपुर गाँउपालीकाका ६ विद्यालयका २५७ विद्यार्थीलाई जाडोको न्यानो कपडा वितरण गरेको हो । एक्सल डेभलपमेन्ट बैङ्क बिर्तामोड झापाको प्रमुख… Read More

दुई देशका रोटरियनहरुको संयुक्त सामाजिक कार्य

  दुई छिमेकी देशका रोटरियनहरुले संयुक्त रुपमा एउटा रचनात्मक कार्य गरेका छन् । त्यस कार्यमा साथ दिएको छ विर्तामोडस्थित एक्सेल डेभलपमेन्ट बैंकले । नेपालको रोटरी क्लव अफ विर्तामोड मिडटाउन र भारतको रोटरी क्लव अफ सिलिगुडी मिडटाउनका रोटरियनहरुबीच नेपालको… Read More